below-header-datsun-ads
ARTICLE CELEBRITIES DOWNLOADS IN THEATRE INTERVIEW MOVIES NEWS VIDEOS

रातो ड्रेसमा रीहानको स्टाइल

rihana-hot

रातो पहिरनमा विश्व चर्चित गायिका रीहाना सधै नै खुल्छिन् । रीहानालाई रातो गाउन विशेष मन पनि पर्छ । बिहिबार बेलुका न्यूर्याकको सडमा रीहानाले लगाएको रातो गाउन अझ विशेष थियो ।

२८ बर्षकी यी विश्व clash royale hack चर्चित गायिकाको क्लिभेज स्पष्ट देखिने गरि तयार पारिएको रातो गाउनले उनलाई अझ आकर्षक देखाएको थियो ।