below-header-datsun-ads
CELEBRITIES MOVIES

‘डायरी’को टिजरमा रेखाको भिलेन अवतार

diarry

अभिनेत्री छुल्ठिम गुरुङले निर्माण गरेको चलचित्र डायरीको टिजर सार्वजनिक भएको छ। चलचित्रमा अभिनेत्री रेखा थापा पहिलो पल्ट भिलेन बनेकी छिन् ।

अनिल योञ्जनले निर्देशन रहेको चलचित्रलाई छेतन गुरुङले लेखेका हुन् । चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, स्वप्निल शर्मा, इमान विक्रम शाह, मनास राजको संगीत रहेको छ।

चलचित्रमा छुल्ठिम र रेखाको साथमा नव नायक सन्नी सिंह, राजु लामा, कुशल विष्ट, दिनेश डीसी, रुपा राना, विनोद पौडेल, पिटर तामाङको अभिनय रहेको छ ।