below-header-datsun-ads
CELEBRITIES MOVIES VIDEOS

‘कारखाना’को गीतमा बर्षा र सुशिलको रोमान्स (भिडियो)

karkhana

नेपाली चलचित्र ‘कारखाना’को मायाले बोलेको बोलको गीत रिलिज भएको छ । सार्वजनिक गीतमा मुख्य कलाकारद्धय सुशिल श्रेष्ठ र वर्षा शिवाकोटी फिचरिङमा छन् ।

सार्वजनिक गीतमा स्वर निखिता थापा र सुगम पोखरेलको छ भने शब्द र संगीत हर्कुलस वस्नेतको छ । गीतको कोरियोग्राफि कविराज गहतराजले गरेका हुन् ।

अमरद्विप सापकोटाको लेखन निर्देशन रहेको चलचित्रमा सुदिप खड्का र अमर बज्राचार्यको लगानी छ । चन्द्र पन्तको द्वन्द्व रहेको चलचित्र पौष २९ बाट सार्वजनिक प्रदर्शनमा आउने छ ।