below-header-datsun-ads
CELEBRITIES MOVIES

चलचित्र ‘किङ’को दुई पोस्टर सार्वजनिक

king-poster

सबिर श्रेष्ठ निर्देशित नेपाली चलचित्र ‘किङ’को दुई पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक एक पोस्टरमा निखिल उप्रेती र बेनिशा हमाल मात्र अटाएका छन् भने अर्को पोष्टरमा अर्का अभिनेता अनुप बिक्रम शाहि पनि अटाएका छन् । king-poster1

जगन श्रेष्ठको प्रस्तुतीमा तयार ‘किङ’मा निखिल उप्रेती, अनुपबिक्रम शाही, वेनिशा हमालसँगै, प्रज्वलसुजल गिरी, रुपा राना र प्रस्तुतकर्ता जगन श्रेष्ठ लिड अभिनयमा छन् । पौष २९ बाट सार्वजनिक प्रदर्शनमा आउने यस चलचित्रका निर्माता जयन श्रेष्ठ हुन् ।