below-header-datsun-ads
NEWS VIDEOS

गीतकार नारायण कंडेलको ‘मेरो देशको शिर’ सार्वजनिक(भिडियोसहित)

IMG_0044

गीतकार नारायण कंडेलले ‘मेरो देशको शिर’नामक राष्ट्रभक्तीको गीत बजारमा ल्याएका छन। चर्चित गायक/संगितकार रमेशराज भट्टराईको संगित तथा आवाज रहेको गीतमा महानायक राजेश हमाल, पत्रकार प्रेम बानियाँ, समाजिक अभियन्ता दिक्षा चापागाई लगागतको अभिनय रहेको छ। भिडियोलाई शसन कंडेलले निर्देशन गरेका हुन । गितकार नारायण कंडेलले जापानबाट सक्रीय रुपमा गित लेखनलाई निरन्तरता दिएका छन ।

 

 

 

 

https://youtu.be/qaBpgwbiGZA