below-header-datsun-ads
CELEBRITIES NEWS

गायिका लक्ष्मी मल्लको सेल्फी -३ “तीजको दर” सार्वजनिक

IMG_0193

गायिका लक्ष्मी मल्लको प्रस्तुतिमा सेल्फी -३ तीजको दर नामको गीत सार्वजनिक भएको छ । मौलिक सस्कृतिमा रहेर निकै उत्कृष्ट सिर्जना बजारमा आएको हो । सेल्फी भाग १ र दुईले निकै बजार तताएको तेश्रो भाग पनि उत्तिकै दमदार बनेको छ ।

लक्ष्मी मल्ल श्रीकृष्ण बम मल्ल र बसन्त थापाको आवाजमा रहेको सेल्फी ३ तीजको दरमा शब्द श्रीकृष्ण बम मल्लको छ भने संगीत बसन्त थापाको रहेको छ । गीतमा महेन्द्र गौतम, बब्बु थापा, करिश्मा ढकाल लगायतको अभिनय रहेको छ । गीतलाई लक्ष्मी मल्लको आफ्नै युट्युबबाट सार्वजनिक गरिएको छ । हाम्रो तर्फबाट शुभकामना छ ।

Video…