below-header-datsun-ads
NEWS

जापानका उदयमान कलाकारहरुले दशैँमा धमाका मच्चाउने

21742168_1491212114265885_1654213410_o
जापानमा हुने सांस्कृतिक कार्यक्रमको स्टेजमा राम्रै प्रभाव पार्न सफल केहि कलाकारहरुले यसपटकको दशैको अवसरमा धमाका मच्चाउने भएका छन् ।
नेपालिका लागि नेपाली ( NFN) ले आयोजना गरेको कार्यक्रममा गोतान्दाको माया रेष्टुरेण्टमा आयोजना गरिएको कार्यक्रममा समुद्रराज पौडेल, होम पुन, अमित सापकोटा, चेतन घर्तिमगर लगाएतको टोलिले दर्शकलाई धित मरुन्जेल नचाउने भएका छन ।
टिकाको दिनमा विदेशमा रहेपनी आफ्नो सस्कृतिलाई नबिर्सौ भन्नको लागी कार्यक्रम गर्न लागिएको आयोजक गणेश न्यौपानेले जनाएका छन ।